२० जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्काे बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका…
2082 General
Parties
जेठ २६ सम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित
Inquiry Nepal
Inquiry Nepal
June 3, 2026 at 3:07 PM
41 views
२० जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो । अर्काे बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका […]
parties
election 2082