ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टरमा गोली प्रहार

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 12:44 PM 37 views
काठमाडौँ । विहारको राजधानी पटनामा रहेको चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टर बाहिर मङ्गगलबार गोली प्रहार हुनुका साथै तोडफोडको भएको छ । पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको सेन्टर बाहिर भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको उल्लेख छ । खान सरले दिएको जानकारी अनुसार बिहार पुलिस भर्तीको नतिजामा उनका हजारौँ विद्यार्थीहरू उत्तीर्ण भएपछि उनको टोली व्यस्त र थकित थियो । त्यही समयमा केही 'असामाजिक तत्त्वहरू' संस्थानमा आएर कर्मचारीहर...
काठमाडौँ । विहारको राजधानी पटनामा रहेको चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टर बाहिर मङ्गगलबार गोली प्रहार हुनुका साथै तोडफोडको भएको छ । पटनाको मुसल्लहपुर हाट क्षेत्रमा रहेको सेन्टर बाहिर भएको आक्रमणमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उनको हाल अस्पतालमा उपचार भइरहेको उल्लेख छ । खान सरले दिएको जानकारी अनुसार बिहार पुलिस भर्तीको नतिजामा उनका हजारौँ विद्यार्थीहरू उत्तीर्ण भएपछि उनको टोली व्यस्त र थकित थियो । त्यही समयमा केही 'असामाजिक तत्त्वहरू' संस्थानमा आएर कर्मचारीहरूलाई धम्की दिनुका साथै सुरक्षाकर्मीह...
results election 2082