2082 General
Parties
चुनावमा इतिहासमै खराब धक्का व्यहोर्यौँ, अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किनेछन् : पौडेल
Inquiry Nepal
Inquiry Nepal
June 3, 2026 at 12:16 PM
33 views
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुने गरी जनतासँग सम्बन्ध विस्तार गर्ने बताएका छन् ।  पार्टीले आजबाट शुरू गरेको सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताएका हुन् ।  जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको उनको भनाइ छ । ‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्यहोरेका छौं,’ पौडेलले भने &lsquo...
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनको धक्कालाई क्षतिपूर्ति हुने गरी जनतासँग सम्बन्ध विस्तार गर्ने बताएका छन् । पार्टीले आजबाट शुरू गरेको सदस्यता नवीकरण कार्यशालामा बोल्दै पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताएका हुन् । जनतासँग टुटेको सम्बन्धलाई पुन जोड्नु पार्टीको मुख्य कार्यभार रहेको उनको भनाइ छ । ‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का ब्यहोरेका छौं,’ पौडेलले भने ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फ...
parties
election 2082