ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

परिणाम पहिले नै निर्धारित थियो, चुनाव त एउटा तमासा र नाटक मात्रै हो : ओली

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 1:02 PM 33 views
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनमाथि गम्भीर प्रश्न उठाएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका उनले चुनाव केवल एउटा 'तमासा' र 'नाटक' मात्र भएको टिप्पणी गरे।  पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले निर्वाचनको परिणाम पहिले नै निश्चित गरिएको दाबी गरे। 'चुनाव एउटा तमासा थियो, नाटक थियो। यो पूर्वनिर्धारित परिणाम थियो,' ओलीले आक्रोश पोखे, 'हामील...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुनमा सम्पन्न निर्वाचनमाथि गम्भीर प्रश्न उठाएका छन् । चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका उनले चुनाव केवल एउटा 'तमासा' र 'नाटक' मात्र भएको टिप्पणी गरे।  पार्टीको सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले निर्वाचनको परिणाम पहिले नै निश्चित गरिएको दाबी गरे। 'चुनाव एउटा तमासा थियो, नाटक थियो। यो पूर्वनिर्धारित परिणाम थियो,' ओलीले आक्रोश पोखे, 'हामीले यो कुरा पहिले नै बुझेका थियौँ, तर अरूले बुझ्न सकेनन्। यो स...
parties election 2082