ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन
2082 General Election

सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 1:05 PM 48 views
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अहिलेको स्थिति धेरै नचल्ने चेतावनी दिएका छन् ।  सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले परिस्थिति एकैसाथ नरहने बताउँदै धेरै उताउलिएर सरकारलाई काम नगर्न समेत आग्रह गरेका छन् ।  निर्वाचनपछि पहिलोपटक सार्वजनिक भएर कार्यक्रममा बोलेका ओलीले भने, ‘राज्य संयन्त्रमा रहेका व्यक्तिहरूलाई म भन्न चाहन्छु समय र परिस्थिति एकनास […]

election election 2082