२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरेका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले आफू बुवाको मृत्युपछि काम सकेर बसेको भोलिपल्टै धरपकड गरेर पक्राउ गरिएकोप्रति आपत्ति जनाए । ‘चुनावपछि…
2082 General
Election
ओलीको प्रश्न– बालुवाटारमा थिएँ बानेश्वरमा गोलीकाण्ड भयो, कसरी फौजदारी ?
Inquiry Nepal
Inquiry Nepal
June 3, 2026 at 1:08 PM
66 views
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा गोली चल्दा आफूविरुद्ध कसरी फौजदारी कसुर हुन्छ ? भनी प्रश्न गरेका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले आफू बुवाको मृत्युपछि काम सकेर बसेको भोलिपल्टै धरपकड गरेर पक्राउ गरिएकोप्रति आपत्ति जनाए । ‘चुनावपछि […]
election
election 2082