ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एमालेको राष्ट्रिय कार्यशाला सुरु, अध्यक्ष ओली प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित

Inquiry Nepal Inquiry Nepal June 3, 2026 at 11:43 AM 36 views
काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला आजदेखि सुरु सुरु भएको छ । कार्यशालाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको बबरमहलमा उद्घाटन गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।

parties election 2082