ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

भाजपा अध्यक्ष नितिन नवीनसँग रवि लामिछानेको के भयो कुराकानी ?

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 4:20 PM 48 views
भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ । भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भेटवार्तामा राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्म...
भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ । भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भेटवार्तामा राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहसम्म पार्टीको पहुँच ...
candidates election 2082