ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत
2082 General Candidates Update

रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 1:07 PM 37 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको &#8217;boutमा औपचारिक जानकारी दिएका छन् । काठमाडौं क्षेत्र नं. ५ (ख) [&#8230;]</p> <p>The post रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत appeared first on राजधानी ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् ।

पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको ’boutमा औपचारिक जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ (ख) का पार्टी सदस्य समेत रहेका केसीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास पार्टीले लिएको छ । यसअघि उनी सोही आयोगका सदस्य थिए ।

The post रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082