2082 General
Candidates
रास्वपा केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी
Inquiry Nepal
Inquiry Nepal
June 2, 2026 at 12:41 PM
33 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी- काठमाडौं मनोनीत भएका छन् । उनलाई केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 'उपरोक्त सम्बन्धमा मिति २०८३/०२/१८ को पार्टी सचिवालयको बैठकले तपाईंलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरिएको ब्यहोरा जानकारी गराइन्छ । तपाईंले पार्टीको विधान, नीति, सिद्धान्त तथ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी- काठमाडौं मनोनीत भएका छन् । उनलाई केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 'उपरोक्त सम्बन्धमा मिति २०८३/०२/१८ को पार्टी सचिवालयको बैठकले तपाईंलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरिएको ब्यहोरा जानकारी गराइन्छ । तपाईंले पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्...
candidates
election 2082