ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

रास्वपाको निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत

Inquiry Nepal Inquiry Nepal June 2, 2026 at 12:50 PM 28 views
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन आयोग  प्रमुखमा भुवन केसी मनोनीत भएका छन् । सचिवालय बैठकको निर्णय अनुसार केसीलाई मनोनीत गरिएको रास्वपाले जनाएको छ । यसअघि भरतमणि देवकोटाले राजनीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो  । पार्टीको महाधिवेशन नजिकिएपछि रास्वपाले उक्त रिक्त स्थानमा केसीलाई मनोनीत गरेको हो ।

commission election 2082