१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो । अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त…
2082 General
Candidates
रास्वपा काठमाडौं महानगर समितिको सभापतिमा पन्त निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
June 2, 2026 at 7:20 AM
40 views
१९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो । अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो । सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त […]
candidates
election 2082