ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रधानमन्त्री बालेनको ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

Inquiry Nepal Inquiry Nepal June 1, 2026 at 2:43 PM 32 views
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसद्मा आइतबार दिएको विवादित अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले कुनै पनि आधार र प्रमाणबिना ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्नु राष्ट्रिय हित विपरीत र गैरजिम्मेवारपूर्ण भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसद्मा आइतबार दिएको विवादित अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले कुनै पनि आधार र प्रमाणबिना ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्नु राष्ट्रिय हित विपरीत र गैरजिम्मेवारपूर्ण भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि र आधिकारिक धारणामा न...
parties election 2082