2082 General
Parties
संसद् पनि सत्तापक्षकै भन्ने नयाँ मान्यता स्थापित गर्नुस् सभामुखज्यू !
Inquiry Nepal
Inquiry Nepal
June 1, 2026 at 1:23 PM
20 views
जेठ १७ गते आइतबार राति पौने ९ बजे विपक्षी सांसदहरूले सभामुख आसनको टेबल तानेर फालिदिए, मर्यादापालकले कुर्सीको कुसनले सभामुख डोलप्रसाद अर्याललाई आक्रमण हुनबाट रोके । त्यही संसदमा सांसदहरूले कुर्सी उचालेर फाले, विपक्षी दल एमालेका प्रमुख सचेतक ऐन महरले सत्तापक्षले पेश गर्न लागेको प्रस्ताव रोक्न मर्यादापालकको काँधमाथि लङ जम्प गरेर रोस्ट्रममा जान खोजे । विपक्षी सांसदहरूले नारा लगाए– संसदीय सर्वोच्चता कायम गर, यस्तो सभामुख चाहिँदैन ! फागुन २१ को चुनावपछि गठन भएको प्रतिनिधि सभामा विपक्षी दल...
जेठ १७ गते आइतबार राति पौने ९ बजे विपक्षी सांसदहरूले सभामुख आसनको टेबल तानेर फालिदिए, मर्यादापालकले कुर्सीको कुसनले सभामुख डोलप्रसाद अर्याललाई आक्रमण हुनबाट रोके । त्यही संसदमा सांसदहरूले कुर्सी उचालेर फाले, विपक्षी दल एमालेका प्रमुख सचेतक ऐन महरले सत्तापक्षले पेश गर्न लागेको प्रस्ताव रोक्न मर्यादापालकको काँधमाथि लङ जम्प गरेर रोस्ट्रममा जान खोजे । विपक्षी सांसदहरूले नारा लगाए– संसदीय सर्वोच्चता कायम गर, यस्तो सभामुख चाहिँदैन ! फागुन २१ को चुनावपछि गठन भएको प्रतिनिधि सभामा विपक्षी दलले नाराबाजी त पहिले प...
parties
election 2082