१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ । धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरमा कुल ५२४ प्रतिनिधि संख्या रहेका छन् । उनीहरुले मतदान गर्नेछन् । निर्वाचनका लागि…
2082 General
Candidates
रास्वपा काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन
Inquiry Nepal
Inquiry Nepal
June 1, 2026 at 11:21 AM
47 views
१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौं महानगरपालिकाको पहिलो अधिवेशन सुरु भएको छ । धुम्बाराहीमा सुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ समितिको सभापतिमा शशी पन्त, गणपति लाल श्रेष्ठ र बिना तामाङले उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरमा कुल ५२४ प्रतिनिधि संख्या रहेका छन् । उनीहरुले मतदान गर्नेछन् । निर्वाचनका लागि […]
candidates
election 2082