2082 General
Candidates
भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 4:28 PM
52 views
चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन कार्कीलाई मौन समयमा पनि चुनाव प्रचार हुने गरी भिडियो बनाएपछि सोधपुछ गरेर तारेखमा छाडेको हो । कार्कीलाई मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोस्ट गरेका कारण प्रहरीले पक्राउ गरेको थियो । टिकटकर कार्की जापानबाट केही […]

candidates
election 2082