2082 General
Parties
फेरि सुरु भयो प्रतिनिधिसभा बैठक, विपक्षीद्वारा नाराबाजीसहित बेल घेराउ
Inquiry Nepal
Inquiry Nepal
May 31, 2026 at 8:46 PM
21 views
 प्रतिनिधि सभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले नाराबाजीसहित बेल घेराउ सुरु गरेका छन् ।  आजै विपक्षी सांसदको अवरोधपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगन गरेका थिए । अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गरेका थिए । तर १५ मिनेटपछि बसेको बैठक पनि सहज हुन नसकेको हो । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशो...
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले नाराबाजीसहित बेल घेराउ सुरु गरेका छन् । आजै विपक्षी सांसदको अवरोधपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगन गरेका थिए । अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गरेका थिए । तर १५ मिनेटपछि बसेको बैठक पनि सहज हुन नसकेको हो । प्रतिनिधिसभा नियमावलीको मस्यौदामा दर्ता भएका संशोधन प्रस्तावमाथि विषयगत समि...
parties
election 2082