ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 9:25 PM 15 views
 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ ।  विपक्षी दलको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् ।  अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न थालेदेखि नै विपक्षीले अवरोध सुरु गरेका थिए । तर सभामुखले जबरजस्ती बैठकको कारबाही अघि बढाएपछि सदनमा ...
 प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ ।  विपक्षी दलको विरोध र नाराबाजीका बीच आइतबार राति सभामुख डीपी अर्यालले मस्यौदा समितिका सभापति गणेश पराजुलीले निर्णयार्थ पेस गरेको प्रतिवेदन बहुमतले पारित भएको घोषणा गरेका हुन् ।  अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न थालेदेखि नै विपक्षीले अवरोध सुरु गरेका थिए । तर सभामुखले जबरजस्ती बैठकको कारबाही अघि बढाएपछि सदनमा घम्साघम्सी भएको थियो ।  विप...
parties election 2082