ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

रास्वपाले बोलायो सचिवालय बैठक

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 6:15 PM 34 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालयको (भर्चुअल) बैठक बोलाएका ​महामन्त्री ​कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  उनका अनुसार भर्चुअल बैठक आइतबार राति ८ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले सचिवालयको (भर्चुअल) बैठक बोलाएका ​महामन्त्री ​कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  उनका अनुसार भर्चुअल बैठक आइतबार राति ८ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, स...
candidates election 2082