ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले बनायो रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति

Inquiry Nepal Inquiry Nepal May 31, 2026 at 6:26 PM 22 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, वसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल रहेका पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  यस्तै, सरिता ज्ञवाली, सागर ढकाललगायत सबै केन्द्री...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । जसको सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, वसुमाया तामाङ, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल रहेका पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।  यस्तै, सरिता ज्ञवाली, सागर ढकाललगायत सबै केन्द्रीय समितिका सदस्यहरू र सबै प्रदेश सभापतिहरू पनि सदस्...
parties election 2082