ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि एकजुट हुन राप्रपाका पूर्वअध्यक्षत्रयको आह्वान

Inquiry Nepal Inquiry Nepal May 30, 2026 at 8:15 PM 29 views
पार्टी विभाजनको मुखमा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टी नछोड्न र पलायन नहुन विशेष अनुरोध गरेका हुन्। विज्ञप्तिमा नेताहरूले निर्वाचनमा अपेक्षाकृत सफलता नपाए पनि विचलित नहुन आग्रह गरेका छन्। 'पार्टी जीवनमा हारजित र आरोह-अवरोह स्वाभाविक हुन्,' विज्ञप्तिमा भनिएको छ, 'जस्तोसुकै कठिन र...
पार्टी विभाजनको मुखमा पुगेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षहरूले एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टी नछोड्न र पलायन नहुन विशेष अनुरोध गरेका हुन्। विज्ञप्तिमा नेताहरूले निर्वाचनमा अपेक्षाकृत सफलता नपाए पनि विचलित नहुन आग्रह गरेका छन्। 'पार्टी जीवनमा हारजित र आरोह-अवरोह स्वाभाविक हुन्,' विज्ञप्तिमा भनिएको छ, 'जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तप्रति निष्ठावान् रह...
parties election 2082