ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउँछौं : गगन थापा

Inquiry Nepal Inquiry Nepal May 30, 2026 at 5:15 PM 35 views
१६ जेठ, काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन् । शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका हुन् । आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट […]

१६ जेठ, काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन् । शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका हुन् । आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट…

candidates election 2082