ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

एमालेले जारी गर्‍यो स्थानीय तह चुनावकेन्द्रित ‘अन्तर पार्टी निर्देशन-२’ (पूर्णपाठ)

Inquiry Nepal Inquiry Nepal May 30, 2026 at 8:13 AM 42 views
<p>काठमाडौं । नेकपा (एमाले)ले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ। शुक्रबार जारी ४६ पेज लामो अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्। यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन [&#8230;]</p> <p>The post एमालेले जारी गर्‍यो स्थानीय तह चुनावकेन्द्रित ‘अन्तर पार्टी निर्देशन-...

काठमाडौं । नेकपा (एमाले)ले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ।

शुक्रबार जारी ४६ पेज लामो अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्।

11th Congress Apani 2 FinalDownload

यस अभियान अन्तर्गत पार्टी केन्द्रीय सदस्यहरूलाई प्रदेश, जिल्ला तहका कमिटी र पार्टी सम्बद्ध जनसंगठनमा इन्चार्जको जिम्मेवारी तोकिएको छ। विभागीय कामको सन्दर्भमा विगतकै जस्तो संयोजन र विभागी प्रमुखको व्यवस्था गरिएको एमालेले जनाएको छ। जसअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी कामको नेतृत्व गर्ने कार्यविभाजन तोकिएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सुशासन र सेवा प्रवाह सम्बद्ध विभागहरूको संयोजन गर्नेछन्।

The post एमालेले जारी गर्‍यो स्थानीय तह चुनावकेन्द्रित ‘अन्तर पार्टी निर्देशन-२’ (पूर्णपाठ) appeared first on RONB post.

parties election 2082