2082 General
Parties
झण्डै दुई तिहाइ सरकारको पहिलो बजेट आज
Inquiry Nepal
Inquiry Nepal
May 29, 2026 at 7:39 AM
37 views
करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आर्थिक वर्षको आफ्नो पहिलो आज ल्याउँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त आज वर्षको बजेट प्रस्तुत गर्दै छन् ।  हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।  बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्...
करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आर्थिक वर्षको आफ्नो पहिलो आज ल्याउँदै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त आज वर्षको बजेट प्रस्तुत गर्दै छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बजेट प्रस्तुत गर्ने प्रचलनअनुसार आज दिउँसो ४ बजे बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ । बजेट निर्माणमा पार्टीको निर्वाचन वाचापत्र, सरकार गठनपश्चात् सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधार कार्य यो...
parties
election 2082