ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

युक्रेनी संसदद्वारा युरोपेली सङ्घसँगबाट ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

Inquiry Nepal Inquiry Nepal May 28, 2026 at 10:12 PM 19 views
युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ । इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक बर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ, युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने, “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपो...
युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण सम्झौतालाई अनुमोदन गर्ने पक्षमा मतदान गरेको छ । इयुको सहयोगमा भएको ऋण सम्झौताको अनुमोदन गर्दै युक्रेनको लागि आर्थिक बर्ष सन् २०२६ र सन् २०२७ मा ईयूबाट ९० अर्ब युरो (१०४.७ बिलियन अमेरिकी डलर) प्राप्त गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ, युक्रेनको अर्थ मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ। अर्थमन्त्री सर्गेई मार्चेन्कोले भने, “यो ऋणले युक्रेनको समष्टिगत वित्तीय स्थिरता कायम राख्न, प्राथमिकता बजेट खर्चको वित्तपोषण गर्न र रूससँगको द्वन्द्वको बीचमा देशको र...
parties election 2082