2082 General
Candidates
परराष्ट्र मन्त्रालयद्वारा राजदूत नियुक्तिका लागि आवेदन आह्वान
Inquiry Nepal
Inquiry Nepal
May 28, 2026 at 9:18 PM
31 views
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ।  'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' (२०७९ सम्मको संशोधन सहित) को आधारमा मन्त्रालयले बिहीबार विस्तृत कार्यविवरण सार्वजनिक गर्दै दरखास्त मागेको हो। मन्त्रालयद्वारा जारी सूचना अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेणी सरहको हुनेछ र यसको कार्यकाल कार्यभार सम्हालेको मितिबाट बढीमा चार वर्षको रहनेछ। इच्छुक ...
परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेका नेपाली राजदूत तथा स्थायी प्रतिनिधि पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको छ। 'राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५' (२०७९ सम्मको संशोधन सहित) को आधारमा मन्त्रालयले बिहीबार विस्तृत कार्यविवरण सार्वजनिक गर्दै दरखास्त मागेको हो। मन्त्रालयद्वारा जारी सूचना अनुसार राजदूत पद राजपत्रांकित विशिष्ट श्रेणी सरहको हुनेछ र यसको कार्यकाल कार्यभार सम्हालेको मितिबाट बढीमा चार वर्षको रहनेछ। इच्छुक उम्मेदवारहरूले सन् २०२६ जुन ५ तारिख साँझ ५...
candidates
election 2082