2082 General
Candidates
धरानको आगामी मेयरका लागि हर्क साम्पाङले टुङ्ग्याए उम्मेदवार
Inquiry Nepal
Inquiry Nepal
May 28, 2026 at 7:38 AM
37 views
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आगामी स्थानीय तहको निर्वाचनका लागि धरानको मेयर पदको उम्मेदवार टुङ्ग्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले आफ्नो पदचापलाई पछ्याउने व्यक्ति धन बहादुर राई नै भएको भन्दै उनलाई धरानको भावी मेयरको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका हुन्। मेयर साम्पाङले निकै सोचविचार र जनमतको अध्ययन गरेर मात्र यो निर्णयमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, "मैले ...
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आगामी स्थानीय तहको निर्वाचनका लागि धरानको मेयर पदको उम्मेदवार टुङ्ग्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट सार्वजनिक गर्दै उनले आफ्नो पदचापलाई पछ्याउने व्यक्ति धन बहादुर राई नै भएको भन्दै उनलाई धरानको भावी मेयरको उम्मेदवारका रूपमा अघि सार्ने घोषणा गरेका हुन्। मेयर साम्पाङले निकै सोचविचार र जनमतको अध्ययन गरेर मात्र यो निर्णयमा पुगेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, "मैले धेरै सोचें, जनमत बुझें अनि मेरो पदच...
candidates
election 2082