2082 General
Candidates
८ विश्वविद्यालयका उपकुलपति पदका लागि दर्खास्त स्वीकृत भएका उम्मेदवारहरूको नामावली सार्वजनिक (नामावलीसहित)
Inquiry Nepal
Inquiry Nepal
May 27, 2026 at 8:40 PM
32 views
 शिक्षा तथा खेलकुद मन्त्रालयले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन दिएका व्यक्तिहरूमध्ये स्वीकृत नामावली सार्वजनिक गरेको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८० को व्यवस्था बमोजिम सिफारिस समितिले २१८ जना आवेदकहरू मध्येबाट योग्य ठहरिएका उम्मेदवारहरूको नामावली बुधबार प्रकाशन गरेको हो। सिफारिस समितिको बुधबारकै निर्णय अनुसार उक्त नामावली स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी सूचना अनुसार त्रिभुवन ...
शिक्षा तथा खेलकुद मन्त्रालयले मुलुकका विभिन्न आठवटा विश्वविद्यालयका उपकुलपति पदका लागि आवेदन दिएका व्यक्तिहरूमध्ये स्वीकृत नामावली सार्वजनिक गरेको छ। विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८० को व्यवस्था बमोजिम सिफारिस समितिले २१८ जना आवेदकहरू मध्येबाट योग्य ठहरिएका उम्मेदवारहरूको नामावली बुधबार प्रकाशन गरेको हो। सिफारिस समितिको बुधबारकै निर्णय अनुसार उक्त नामावली स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्य...
candidates
election 2082