ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

५ वर्षमा कांग्रेस जनताले अपेक्षा गरेजस्तो बनेर फर्कन्छ : प्रवक्ता चालिसे

Inquiry Nepal Inquiry Nepal May 27, 2026 at 5:02 PM 35 views
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस अझ सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने बताएका छन् । नेपाल प्रेस युनियनको नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीले चुनाव हार्‍यौं, सिद्धान्त हारेको होइन । त्यसकारण एउटा […]

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी पाँच वर्षभित्र कांग्रेस अझ सशक्त र जनताको अपेक्षाअनुसारको पार्टी बनेर फर्किने बताएका छन् । नेपाल प्रेस युनियनको नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीले चुनाव हार्‍यौं, सिद्धान्त हारेको होइन । त्यसकारण एउटा…

parties election 2082