२० फागुन, काठमाडौं । मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएका हुन् । यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको बताएका छन्…
2082 General
Commission
मतदानअघिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगको आपत्ति
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 5:20 PM
57 views
२० फागुन, काठमाडौं । मतदान अगाडिको मत सर्वेक्षणप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अगाडि गरिने कुनैपनि प्रकारका मत सर्वेक्षण र त्यसका आधारमा गरिने हारजितको घोषणाप्रति आपत्ति जनाएका हुन् । यस्ता गतिविधि कानुन र आचारसंहिता विपरीत रहेको भन्दै यसलाई सदाका लागि अन्त्य गर्ने अठोट आयोगले लिएको बताएका छन् […]
commission
election 2082