2082 General
Results
Result
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
Inquiry Nepal
Inquiry Nepal
May 27, 2026 at 8:26 AM
49 views
 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक विगतभन्दा चाँडो अर्थात् परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।  बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। कामलाई छिटो छरितो बनाउन उत्तरपुस्तिका परीक्षणसँगै सम्परीक्षण र प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइ...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक विगतभन्दा चाँडो अर्थात् परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। कामलाई छिटो छरितो बनाउन उत्तरपुस्तिका परीक्षणसँगै सम्परीक्षण र प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ। यसअघि नतिजा सार्वजनिक गर्न सामान्यतया तीन ...
results
election 2082