2082 General
Results
Result
बालेनले सम्बोधन गर्ने एक साताको भाका, ४५ दिनभित्रै कक्षा १२ को नतिजा
Inquiry Nepal
Inquiry Nepal
May 27, 2026 at 8:50 AM
48 views
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- प्रधानमन्त्री वालेन्द्र (बालेन)ले अन्ततः सदनमा सम्बोधन गर्ने भएका छन् । विपक्षी दलले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो । सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जव...
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- प्रधानमन्त्री वालेन्द्र (बालेन)ले अन्ततः सदनमा सम्बोधन गर्ने भएका छन् । विपक्षी दलले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै अवरोध गरिरहेका बेला सत्तापक्षले यस्तो जानकारी गराएको हो । सत्ता पक्षका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्भवतः एक हप्ताभित्र सदनमा उपस्थित भएर जवाफ दिने बताए । उनले सदनमा भइरहेको अवरोधका विषयम...
results
election 2082