ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

आशिका तामाङले भन्छिन्- केही मिडिया हाउस म विरुद्ध लागे, कानुनी उपचार खोजिसकेँ

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 2:07 PM 58 views
काठमाडौँ । भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रहेकी आशिका तामाङले आफू विरुद्ध केही मिडिया हाउसहरू लागेको आरोप लगाएकी छिन् । बुधबार फेसबुकमा एक पोस्ट राख्दै उनले ​निर्वाचनको अन्तिम घडीमा केही मिडिया हाउसहरूले आशिका तामाङको उम्मेदवारी खारेज भयो भन्दै फैलाएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएकी हुन् । "म स्पष्ट पार्न चाहन्छु, उक्त समाचारमा कुनै सत्यता छैन । मेरो उम्मेदवारी कायमै छ । ​मलाई बारम्बा...
काठमाडौँ । भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रहेकी आशिका तामाङले आफू विरुद्ध केही मिडिया हाउसहरू लागेको आरोप लगाएकी छिन् । बुधबार फेसबुकमा एक पोस्ट राख्दै उनले ​निर्वाचनको अन्तिम घडीमा केही मिडिया हाउसहरूले आशिका तामाङको उम्मेदवारी खारेज भयो भन्दै फैलाएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएकी हुन् । "म स्पष्ट पार्न चाहन्छु, उक्त समाचारमा कुनै सत्यता छैन । मेरो उम्मेदवारी कायमै छ । ​मलाई बारम्बार 'विदेशी' भन्दै लगाइएका आर...
candidates election 2082