ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेद्वारा बादलको नेतृत्वमा कार्यदल गठन

Inquiry Nepal Inquiry Nepal May 24, 2026 at 9:22 PM 37 views
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । पार्टीका एक पदाधिकारीका अनुसार कार्यदललाई प्रतिवेदन पेश गर्न एक महिनाको समयसीमा दिइएको छ ।

parties election 2082