ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार पार्न एमालेले बनायो कार्यदल

Inquiry Nepal Inquiry Nepal May 24, 2026 at 9:01 PM 34 views
१० जेठ, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए । बैठक केहीबेरअघि […]

१० जेठ, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको गुण्डुमा बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदललाई १ महिनाको समय दिइएको एक पदाधिकारीले बताए । बैठक केहीबेरअघि…

parties election 2082