2082 General
Parties
Alert
मौन अवधिमा सामाजिक सञ्जाल दुरुपयोग गरे तत्काल कारबाही हुन्छ : आईजीपी कार्की
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 2:50 PM
132 views
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने लगायत निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारेका हुन् ।      मौन अवधिको पूर्ण पालना गर्न राजनीतिक दल र सम्बन्धित सबैलाई आग्रह गर्दै उनले यस अवधिमा सुरक्षा निगरानी अत्यन्तै कडा पारिएको जानकारी दिए । “...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने लगायत निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले स्पष्ट पारेका हुन् । मौन अवधिको पूर्ण पालना गर्न राजनीतिक दल र सम्बन्धित सबैलाई आग्रह गर्दै उनले यस अवधिमा सुरक्षा निगरानी अत्यन्तै कडा पारिएको जानकारी दिए । “मौन अवधिमा सामाजिक सञ्जालको दुरुपयोग गर्...
parties
election 2082