ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान
2082 General Candidates

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान

Inquiry Nepal Inquiry Nepal May 23, 2026 at 8:15 AM 50 views
<p>काठमाडौं । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै सो पदका लागि योग्य उम्मेदवारसँग आवेदन मागेको हो। सूचना अनुसार, संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी [&#8230;]</p> <p>The post सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान appeared first o...

काठमाडौं । नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालय अन्तर्गतको अध्यक्ष पदमा नियुक्ति सम्बन्धी सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै सो पदका लागि योग्य उम्मेदवारसँग आवेदन मागेको हो।

सूचना अनुसार, संस्थाको रिक्त अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीद्वारा एक जना उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी जेठ १८ गते सोमबार कार्यालय समयभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। यसअघि गत बिहीबार दरखास्त आह्वानको सूचना निकालेर शुक्रबार खारेज गरिएको थियो ।

The post सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान appeared first on RONB post.

candidates election 2082