2082 General
Candidates
नवौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्डको मनोनयन घोषणा [सूचीसहित]
Inquiry Nepal
Inquiry Nepal
May 23, 2026 at 8:07 AM
28 views
राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को नवौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा हुने अवार्डले नेपाली संगीत क्षेत्रसँगै देशभरका विभिन्न मातृभाषी कलाकारलाई समान अवसर प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।  यही विशेषताका कारण निम अवार्डले अन्य संगीत अवार्डभन्दा फरक पहिचान बनाउन सफल भएको दाबी गरिएको छ । यस वर्षको संस्करणमा ३० विभिन्न विधामा मनोनयन घोषणा गरिएको छ । नेपाली भाषासहित नेपालमा बोलिने विभिन्न मातृभाषाका गीत...
राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ को नवौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा हुने अवार्डले नेपाली संगीत क्षेत्रसँगै देशभरका विभिन्न मातृभाषी कलाकारलाई समान अवसर प्रदान गर्दै आएको आयोजकले जनाएको छ । यही विशेषताका कारण निम अवार्डले अन्य संगीत अवार्डभन्दा फरक पहिचान बनाउन सफल भएको दाबी गरिएको छ । यस वर्षको संस्करणमा ३० विभिन्न विधामा मनोनयन घोषणा गरिएको छ । नेपाली भाषासहित नेपालमा बोलिने विभिन्न मातृभाषाका गीत, संगीत, गायक-गायिका...
candidates
election 2082