९ जेठ, धनगढी । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी भएकव सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यलाई कारबाही गर्नुपर्ने माग उठेको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यसँगको परामर्श बैठकमा सहभागी हुन धनगढी आएका संयोजक प्रचण्ड, सहसंयोक माधवकुमार नेपालसहितका नेताहरूको उपस्थितिमा शुक्रबार प्रदेश संसदीय दलको बैठक बसेको थियो ।…
2082 General
Parties
सुदूरपश्चिममा प्रचण्ड र माधव सहभागी संसदीय दलको बैठकमा गएनन् नेकपाका २ सांसद
Inquiry Nepal
Inquiry Nepal
May 23, 2026 at 8:48 AM
32 views
९ जेठ, धनगढी । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी भएकव सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यलाई कारबाही गर्नुपर्ने माग उठेको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यसँगको परामर्श बैठकमा सहभागी हुन धनगढी आएका संयोजक प्रचण्ड, सहसंयोक माधवकुमार नेपालसहितका नेताहरूको उपस्थितिमा शुक्रबार प्रदेश संसदीय दलको बैठक बसेको थियो । […]
parties
election 2082