2082 General
Commission
सामाजिक सञ्जालमा फैलिने ५४ प्रतिशत भ्रामक सूचना ‘डिपफेक’: निर्वाचन आयोग
Inquiry Nepal
Inquiry Nepal
February 28, 2026 at 9:30 AM
45 views
काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलाइने भ्रामक तथा द्वेषपूर्ण (टक्सिक) सूचनामध्ये आधाभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट निर्मित ‘डिपफेक’ सामग्री रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् । आयोगअन्तर्गतको ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ ले सम्पादन गरेका कार्यहरूको विवरण प्रस्तुत गर्दै प्रवक्ता भट्टराईले हालसम्म ६१२ ओटा भ्रामक सूचना पहिचान ग...
काठमाडौँ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा फैलाइने भ्रामक तथा द्वेषपूर्ण (टक्सिक) सूचनामध्ये आधाभन्दा बढी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबाट निर्मित ‘डिपफेक’ सामग्री रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् । आयोगअन्तर्गतको ‘सूचना सदाचार प्रवर्द्धन एकाइ’ ले सम्पादन गरेका कार्यहरूको विवरण प्रस्तुत गर्दै प्रवक्ता भट्टराईले हालसम्म ६१२ ओटा भ्रामक सूचना पहिचान गरिएको बताए । पहिचान भएका ती सामग्रीमाथि आवश्यक कारबाह...
commission
election 2082