ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन
2082 General Results Result

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन

Inquiry Nepal Inquiry Nepal May 20, 2026 at 4:55 PM 48 views
<p>काठमाडौं । सरकारले कक्षा-११ को पठनपाठन आगामी असार १ गतेदेखि थाल्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै उक्त विषय जानकारी गराएको हो । पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको [&#8230;]</p> <p>The post कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन appeared first on RONB post.</p>

काठमाडौं । सरकारले कक्षा-११ को पठनपाठन आगामी असार १ गतेदेखि थाल्ने निर्णय गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ केन्द्रहरूलाई पत्राचार गर्दै उक्त विषय जानकारी गराएको हो ।

पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र उद्धृत गर्दै शैक्षिक सत्र २०८२ को एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पढाइ असार १ गतेबाट गर्ने गरी सूचना प्रवाह गर्न भनिएको छ ।

निजी तथा सामुदायिक विद्यालय/कलेजहरूले कक्षा-११,१२ (प्लस टु) को नयाँ भर्ना धमाधम खुलाएका छन्। काठमाडौं महानगरपालिकाले पनि वैशाख ३० गते नै कक्षा-११,१२ को छात्रवृत्ति कोटाका लागि अनलाइन फाराम खुला गरिसकेको छ।

The post कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन appeared first on RONB post.

results election 2082