2082 General
Commission
फागुन २१ गतेको निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च
Inquiry Nepal
Inquiry Nepal
May 20, 2026 at 12:38 PM
41 views
<p>काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले निर्वाचन आयोग र मातहतका कार्यालय एवं निर्वाचनको काम सम्पन्न गर्न ४ अर्ब ९६ करोड ८७ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको छ । निर्वाचनका कुल मतदाता १ करोड ८९ लाख […]</p> <p>The post फागुन २१ गतेको निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च appeared first on RONB post.</p>
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ ।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले निर्वाचन आयोग र मातहतका कार्यालय एवं निर्वाचनको काम सम्पन्न गर्न ४ अर्ब ९६ करोड ८७ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको छ ।
निर्वाचनका कुल मतदाता १ करोड ८९ लाख तीन हजार ६८९ जना रहेका थिए । त्यस हिसाबले प्रतिमतदाता २६३ रुपैयाँ खर्च भएको आयोगको हिसाब छ।
सरकारबाट आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ विनियोजन भएको थियो ।
The post फागुन २१ गतेको निर्वाचनमा प्रतिमतदाता २६३ रुपैयाँ खर्च appeared first on RONB post.
commission
election 2082