ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी

Inquiry Nepal Inquiry Nepal May 20, 2026 at 11:49 AM 21 views
प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् । 'प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । नियम २० को खण्ड (झ) बमोजिम आग्रह गर्दछु । यस्तै, नियम ३० मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु,' अर्यालले भने, 'श्रम संस्कृति पार्टीका स...
प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् । 'प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । नियम २० को खण्ड (झ) बमोजिम आग्रह गर्दछु । यस्तै, नियम ३० मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु,' अर्यालले भने, 'श्रम संस्कृति पार्टीका सांसद हर्क राईसहितका सांसदले नियमित रूपमा संसदमा...
parties election 2082