६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा विदुर ढकाल छन् । दोस्रोमा धोज विक्रम शाही छन् ।
2082 General
Candidates
सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)
Inquiry Nepal
Inquiry Nepal
May 20, 2026 at 11:40 AM
35 views
६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा विदुर ढकाल छन् । दोस्रोमा धोज विक्रम शाही छन् ।
candidates
election 2082