2082 General
Commission
राप्रपाकी ठाकुरले लिइन् मधेस प्रदेशसभा सदस्य पदको सपथ
Inquiry Nepal
Inquiry Nepal
May 18, 2026 at 7:44 PM
48 views
 निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिताकुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई आज मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए । जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले स...
निर्वाचन आयोगको गत वैशाख ३० गतेको निर्णयअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको समावेशी समूहअन्तर्गत मधेसी समूहको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीको गौशाला नगरपालिका-१२ की सरिताकुमारी ठाकुर निर्वाचित भएकी छन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ (१) बमोजिम मधेस प्रदेशसभा सदस्यमा निर्वाचित ठाकुरलाई आज मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको सपथ गराए । जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य ठाकुरले संविधान र कानुनप्रति प्रतिबद्ध रह...
commission
election 2082