2082 General
Parties
सपनाको आदेशबारे संसदमा रास्वपाको आपत्ति– संविधानको कुन धाराले गाइड गरेको इजलास हो ?
Inquiry Nepal
Inquiry Nepal
May 18, 2026 at 1:35 PM
29 views
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सम्बन्धमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नियमापत्ति गर्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशको च्याम्बरबाट आदेश भएको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधि सभा नियमावलीमा छलफल चलिरहेको समयमा अधिवक्ता समेत रहेका रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरेको आदेशप्रति आपत्त...
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सम्बन्धमा दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले आपत्ति जनाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नियमापत्ति गर्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायाधीशको च्याम्बरबाट आदेश भएको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधि सभा नियमावलीमा छलफल चलिरहेको समयमा अधिवक्ता समेत रहेका रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरेको आदेशप्रति आपत्ति जनाएका हुन् । न्यौपानेले अदालतको आफ्न...
parties
election 2082