ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन
2082 General Candidates

नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

Inquiry Nepal Inquiry Nepal May 17, 2026 at 9:14 PM 35 views
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम उक्त मनोनयन गरेका हुन् । केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई […]

काठमाडौँ।

नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना विषय विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

पार्टी सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम उक्त मनोनयन गरेका हुन् ।

केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित समितिमा दिलिप ढुंगाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी) लाई सदस्यमा मनोनयन गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

candidates election 2082