ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो
2082 General Parties

एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

Inquiry Nepal Inquiry Nepal May 16, 2026 at 5:56 PM 29 views
काठमाडौ । काठमाडौँमा आज बस्ने तय भएको नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ। बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्। आइतबार पर्ने मदन–आश्रित दिवसको तयारीका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ। बैठकमा पार्टीभित्रको कार्यविभाजन तथा फागुन २१ को […]

काठमाडौ ।

काठमाडौँमा आज बस्ने तय भएको नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आगामी सोमबारका लागि सारिएको छ।

बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

आइतबार पर्ने मदन–आश्रित दिवसको तयारीका कारण आजको बैठक स्थगित गरिएको बताइएको छ।

बैठकमा पार्टीभित्रको कार्यविभाजन तथा फागुन २१ को निर्वाचनको समीक्षा गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ।

parties election 2082