2082 General
Candidates
दिनभित्र स्पष्टीकरण बुझाउने गरी छुटे सिरहा-३ का उम्मेदवार अशेश्वर
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 3:37 PM
62 views
काठमाडौं– मौन अवधिमा शंकास्पद वस्तुसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्देशन दिएको हो । उनलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी छाडिएको छ । प्रहरीको नियमित […]

candidates
election 2082