ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
वरिष्ठ अधिवक्ता भट्टराईद्वारा संविधान र न्यायालयप्रति चिन्ता व्यक्त
2082 General Parties

वरिष्ठ अधिवक्ता भट्टराईद्वारा संविधान र न्यायालयप्रति चिन्ता व्यक्त

Inquiry Nepal Inquiry Nepal May 16, 2026 at 3:29 PM 36 views
काठमाडौँ ।  वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटनपछि संविधानलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभयो। उहाँले विगतमा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गराउँदै अहिले न्यायालयमा त्यो साहस कमजोर भएको महसुस भइरहेको बताउनुभयो। साथै राजनीतिक […]

काठमाडौँ । 

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटनपछि संविधानलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभयो।

उहाँले विगतमा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गराउँदै अहिले न्यायालयमा त्यो साहस कमजोर भएको महसुस भइरहेको बताउनुभयो। साथै राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको र दलहरू निजी कम्पनीजस्तै सञ्चालन भइरहेको आरोप समेत लगाउनुभयो।

parties election 2082